नेपालका बैज्ञानिक
करिब 100 मिटर खनेपछि रसियन बैज्ञानिकहरुले 1000 वर्ष पुरानो तामाका तारहरु भेटेछन् र निश्कर्ष निकालेछन्: हाम्रो देश यति विकसित थियो कि हजार वर्ष पहिल्यै टेलिफोनको प्रयोग हुन्थ्यो ।
अमेरिकी बैज्ञानिकहरुले 200 मिटर खने पछि 2000 वर्ष पुराना अप्टिकल फाइवर भेटीएछ र निश्कर्ष निकालेछन्:- रसियनहरुभन्दा हजार वर्ष पहिल्यै हाम्रा मानिसहरुले डिजिटल टेलिफोनमा कुरा गर्न लिसकेका थिए ।
----------------------------------------------------------------------------------------------------------------------
केटाले नचिनेको नम्बरमा फोन
केटाले नचिनेको नम्बरमा फोन लगायो ...
केटा :फ्रिज छ ?
केटि : अ.. छ .
केटा : चल्छ ?
केटि : अ.. चल्छ ..
केटा : तेसो भए समातेर राख , नत्र भागला है फेरी ..
अनि उसले फोन राख्छ..
केहि समय पछाडी, उसले फेरी कल गर्छ
केटा : फ्रिज छ ?
यो चोटी केटिलाई रिस उठ्छ.. .
उसले रिसौदै भनि :छैन...
केटा :कसरि हुन्छ त....भनेको थिए नि समातेर राखनु नत्र भाग्छ भनेर..
केटा : फ्रिज छ ?
यो चोटी केटिलाई रिस उठ्छ.. .
उसले रिसौदै भनि :छैन...
केटा :कसरि हुन्छ त....भनेको थिए नि समातेर राखनु नत्र भाग्छ भनेर..
केटा : फ्रिज छ ?
यो चोटी केटिलाई रिस उठ्छ.. .
उसले रिसौदै भनि :छैन...
केटा :कसरि हुन्छ त....भनेको थिए नि समातेर राखनु नत्र भाग्छ भनेर..
केटा : फ्रिज छ ?
यो चोटी केटिलाई रिस उठ्छ.. .
उसले रिसौदै भनि :छैन...
केटा :कसरि हुन्छ त....भनेको थिए नि समातेर राखनु नत्र भाग्छ भनेर..
केटा : फ्रिज छ ?
यो चोटी केटिलाई रिस उठ्छ.. .
उसले रिसौदै भनि :छैन...
केटा :कसरि हुन्छ त....भनेको थिए नि समातेर राखनु नत्र भाग्छ भनेर..
केटा : फ्रिज छ ?
यो चोटी केटिलाई रिस उठ्छ.. .
उसले रिसौदै भनि :छैन...
केटा :कसरि हुन्छ त....भनेको थिए नि समातेर राखनु नत्र भाग्छ भनेर..
----------------------------------------------------------------------------------------------------------------------
थप कपी...शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन
एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ..
दश मिनेटपछि त्यो छात्राले उठेर : सर...! थप कपी...दिनुहोश न ...
----------------------------------------------------------------------------------------------------------------------
स्कुल र गर्ल्स कलेज
रामु : भन त श्याम, स्कुल र गर्ल्स कलेजमा के फरक छ ?
श्याम : स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुस् भनेर लेखिएको हुन्छ तर गर्ल्स कलेजको अगाडि लेखिएको हुदैन..
राम : किन...नि यार ..??
श्याम: किनकी गर्ल्स कलेजको बहिर पुगेपछि सबैले गाडी आफै बिस्तारै हाक्छन ...!!!
----------------------------------------------------------------------------------------------------------------------
२. सालीको कट्टु फुकाल्छु ।दुई जना कर्मचारीहरु आपसमा कुरा गर्दै
पहिलो कर्मचारी : आज रातिको प्लान के छ त यार ?
दोश्रो कर्मचारी : बिहानको मासु बचेको छ। चट्ट लोकलसंग खादै क्रिकेट हेर्ने। अनि तिम्रो नि ???
पहिलो कर्मचारी : घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु ।
दोश्रो कर्मचारी : हाहाहा ..... किन नि?
पहिलो कर्मचारी : बिहान हतार हतारमा सालीको कट्टु लगाएर पो आएछु के .. ...हाहाहा ।
----------------------------------------------------------------------------------------------------------------------
सँगै बसेर मागौँ
एकजना माग्ने बाटोमा हिड्दैँ गरेको एउटा बटुवासंग :-
दाई एक रुपैयाँ दिनुहोस् न !
बटुवा : म सित त एक सुका पनि छैन...!!
माग्ने : आउनुहोस् त्यसो भए सँगै बसेर मागौँ ।
----------------------------------------------------------------------------------------------------------------------
शेरेको श्रीमती
शेरेको श्रीमती पण्डितकोमा गएछ
“पण्डित जी मेरो बिहे भएको ५ वर्ष भैसको,
खै ऐले सम्म एउटा पनि सन्तान भएनन्,
के उपाय गर्ने होला?”
पण्डित: “म तिम्रो नाममा
बद्रीनाथमा एउटा दियो बालिदिनेछु!
बद्रिनाथको कृपाले अवश्य तिम्रा सन्तान हुनेछन्।”
१० वर्ष पछि पण्डित शेरेको घरमा गएछ
उनको आँगनमा १० वटा बच्चाहरु खेल्दै थिए।
पण्डित: ” ए! ल राम्रो भएछ | खै त बच्चाहरुको बाबु?”
.
शेरेको बुढी: “बद्रीनाथ जानुभको छ, त्यो तपाइले बलिदिनु भएको दियो निभाउन।”
----------------------------------------------------------------------------------------------------------------------
शेरे र हर्के class 8 मा पढ्दा रहेछन
शेरे: भोलिको परिक्षा चाहि राम्रो संग दिनु पर्छ, आज रातभरि पढौ है!
हर्के: हुन्छ।
पढ्दा पढ्दै समय बितेको थाहै भएनछ ।
हर्के :ओई शेरे कति बज्यो ?
शेरे फुत्त बाहिर गएर पल्लो घरको छानामा ढुङ्गा हान्यो
पल्लो घरको आन्टि सराप्दै बाहिर निस्किन
तलाई मर्न न सकेको र्मुकुटा फटाहा, बदमाश रातको 3
बजि सक्यो अझै सुतेको छैनस ।
शेरे: थाहा पाईस हर्के कति बजेछ ।
----------------------------------------------------------------------------------------------------------------------
३ जना गफाडी
पहिलो बच्चा:-यार हाम्रो बाले हलो जोत्यो भने धर्तिनै फाट्छ यार।
दोस्रो बच्चा:- तेरो बाउ त के हो र हाम्रो बाले त प्लेन उडायो भने आकास नै फाट्छ्।
अनि तेस्रो बच्चा:- तिमीहरुको बाउ त के हो र, हाम्रो बा ले त झन् पाधेउ भने कट्टुनै फाट्छ।
----------------------------------------------------------------------------------------------------------------------
I Love You
मदन : I Love You को अर्थ के हुन्छ ?
मुना : म तिमीलाई माया गर्छु ।
मदन : गज्जब छ बा, तिमीसँग ईंग्लिश म एउटा Question सोधे, तिमी मसँग प्रेम गर्न थालेऊ ?
----------------------------------------------------------------------------------------------------------------------
एकचोटी मोहनले एउटा गधाको अगाडि एउटा रक्सीको बाल्टी र अर्को म पानी
भरेर रखिदियो ।गधाले रक्सीको बाल्टी छाडेर पानी पियो, त्यसपछि मोहनले श्याम लाई सोध्यो ।
मोहन : श्याम, ल भन तिमीले यसबाट के शिक्षा पायेउ ?
श्याम : जस्ले रक्सी पिउदैन त्यो गधा हो ।
----------------------------------------------------------------------------------------------------------------------
केटी : यो ड्रेस को मूल्य कति हो दाइ ?
पसले : ५००० मात्र
केटी : आम्म्मै !!
अनि यसको कति नि दाइ ?
पसले : आम्म्मै + आम्म्मै
---------------------------------------------------------------------------------------------------------------------
एकादेशमा बाँदर र बादरको छोरी बस्थे।
दिन प्रति दिन छोरी हुर्कदैजादै थिई।
एक दिन बाँदरको छोरीले आफ्नो बाउ संग ...भनि
छोरी: बाबा म पनि जवान भए अब म पनि बिहे गर्नु पर्यो बेहुलि हुने सारै रहर छ मेरो
बाउ : मैले तिम्रो लागि बेहुला खोजेको छु चिन्ता नगर
छोरी: आहा हो र! कहा छ त अहिले?बाउ: अहिले तेरो बेहुला यो जोक पढ्दै छ छोरि...
---------------------------------------------------------------------------------------------------------------------
माग्ने बुढो पहिलो पटक हवाईजहाज चढेछ । उसले सुनेको रहेछ कि हवाईजहाजबाट तल हेर्दा मान्छे
कमिला जत्रै देखिन्छ भनेर । एकछिन पछि झ्यालबाट हेरेर भनेछ
माग्ने बुढा : हो त रहेछ । हवाइजहाजबाट मान्छे कमिला जत्रै देखिने रहेछ ।
छेउमा बसेको मान्छेः ए दाई त्यो कमिला नै हो । हवाइजहाज अझै उडेको छैन ।
---------------------------------------------------------------------------------------------------------------------
धुर्मुसेले नयाँ रंगिन TV किनेछ, ल्याएकै दिनमा उसले TV लाई पानीमा दुबाएछ..यो देखेर
माग्नेबुढाले सोधेछ
माग्ने बुढा : किन पानीमा TV डुबाएको धुर्मे ?
धुर्मुसे : रंगिन त भन्यो पसलेले, फेरी रंग गयो भने त बर्बाद हुन्छ , त्यही भएर रंग जान्छ कि जादैन भनेर check गरेको नि
धोति :- त्यो TV को मूल्य कति हो ??
पसले :- म धोतिलाई कुनै सामान बेच्दिन।
धोति १ महिना पछि केश र दाह्री काटेर राम्रो भएर फेरी जान्छ।
धोति :- त्यो TV को मूल्य कति हो ????
पसले :- म धोतिलाई कुनै सामान बेच्दिन।
धोति १ महिना पछि सुट बुट लाएर राम्रो भएर फेरी जान्छ अनि ENGLISH मा भन्छ:- धोति :- What's the cost of that TV ?
पसले :- धोतिलाई कुनै सामान बेच्दिन।
धोति रिसाएर भन्छ :- तपाइलाई कसरी थाहा हुन्छा कि म धोति हु भनेर ????
पसले :- किनकि यो TV होइन .........यो "MICROWAVE" हो।