हुनत आज खासै काम पनि थिएन । त्यसकारण एकैछिनमा अर्जुन भाइ आफ्नो स्टोक चेक गरेर निस्क्यो । अनि मैले हेर्ने मार्केट गयौ । म पनि आफ्नो स्टोक हेरेर छिट्टै निस्के । त्यसपछी हामी सरासर मरिना विच तर्फ लाग्यो । त्यहाँ पुग्दा साँझको 7:30 जति भैसकेको थियो । निक्कै मान्छेहरु अघि देखि नै पौडी खेलिरहेका थिए । कोहि माछा पनि मारिरहेका थिए । कोहि बोटिङ्ग गरिरहेका थिए । ठुलो ठुलो आवाजमा गीतहरु पनि घन्किरहेको थियो । मान्छेहरुको निकै बाक्लो जमघट थियो । हामी पनि त्यही भिडमा मिसिएर लगभग एक घन्टा जति पौडी खेल्यौ । केही क्षण भएपनि रमाइलो भयो । त्यही समयमा खिचिएका केही तस्बिरहरु ।
Tuesday, 17 April 2018
साँझपख, एकान्तमा ।
आज शुक्रबारको दिन । नेपालमा जस्तै यहाँ (अबुधबी) पनि हाफ डे मात्रै काम हुन्छ । यसलाई जुम्माको दिन भनेर पनि भनिने गर्दछ । तर मेरो भने आज छुट्टी थिएन । बेलुकीको डिउटी जाने क्रममा एक्कासी ड्राइभरले आज डिउटी सकेपछि मरिना विच पौडी खेल्न जाने कुरा गर्यो । मलाई पनि पौडी असाध्यै मन पर्छ । लगभग 5 मिनेटको बाटो हिडिसके पछि हामी पुनः पौडी खेल्न आवश्यक लुगाफाटा लिन कोठा फर्क्यो । त्यसपछि हामी डिउटी लाग्यो ।
हुनत आज खासै काम पनि थिएन । त्यसकारण एकैछिनमा अर्जुन भाइ आफ्नो स्टोक चेक गरेर निस्क्यो । अनि मैले हेर्ने मार्केट गयौ । म पनि आफ्नो स्टोक हेरेर छिट्टै निस्के । त्यसपछी हामी सरासर मरिना विच तर्फ लाग्यो । त्यहाँ पुग्दा साँझको 7:30 जति भैसकेको थियो । निक्कै मान्छेहरु अघि देखि नै पौडी खेलिरहेका थिए । कोहि माछा पनि मारिरहेका थिए । कोहि बोटिङ्ग गरिरहेका थिए । ठुलो ठुलो आवाजमा गीतहरु पनि घन्किरहेको थियो । मान्छेहरुको निकै बाक्लो जमघट थियो । हामी पनि त्यही भिडमा मिसिएर लगभग एक घन्टा जति पौडी खेल्यौ । केही क्षण भएपनि रमाइलो भयो । त्यही समयमा खिचिएका केही तस्बिरहरु ।
हुनत आज खासै काम पनि थिएन । त्यसकारण एकैछिनमा अर्जुन भाइ आफ्नो स्टोक चेक गरेर निस्क्यो । अनि मैले हेर्ने मार्केट गयौ । म पनि आफ्नो स्टोक हेरेर छिट्टै निस्के । त्यसपछी हामी सरासर मरिना विच तर्फ लाग्यो । त्यहाँ पुग्दा साँझको 7:30 जति भैसकेको थियो । निक्कै मान्छेहरु अघि देखि नै पौडी खेलिरहेका थिए । कोहि माछा पनि मारिरहेका थिए । कोहि बोटिङ्ग गरिरहेका थिए । ठुलो ठुलो आवाजमा गीतहरु पनि घन्किरहेको थियो । मान्छेहरुको निकै बाक्लो जमघट थियो । हामी पनि त्यही भिडमा मिसिएर लगभग एक घन्टा जति पौडी खेल्यौ । केही क्षण भएपनि रमाइलो भयो । त्यही समयमा खिचिएका केही तस्बिरहरु ।
Ask Yourself
Why I am writing ? This is a question for me every time when I write something on any topic. It is important to have goal to do something ot...